दफा ७५
यातना दिन नहुने
(१) कर्मचारीले कसैलाई पनि यातना दिनु हुँदैन ।
(२) कर्मचारीले यौनजन्य दुव्र्यवहार र घरेलु हिंसा सम्बन्धी कार्य गर्न गराउन हुँदैन ।